Home जिल्ला समाचार कपिलवस्तुमा कोभिड १९ का कारण आज एकै ३ जनाको मृत्यु

कपिलवस्तुमा कोभिड १९ का कारण आज एकै ३ जनाको मृत्यु

थप ९९ जनामा कारोना पुष्टि
कपिलवस्तु, २० वैशाख ।
कपिलवस्तुमा कोभिड १९ का कारण आज एकै ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुद्धोधन नगरपालिका वडा नं ४ का ४२ बर्षिय पुरुषको भैरहवा भिम अस्पतालमा ज्यान गएको छ ।

तेस्तै कपिलवस्तु नगरपालिका वडा नं १ का ४४ बर्षिय पुरुषको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाइएको छ।

तेस्तै वुद्धभुमि नगरपालिका वडा नं १ कि कोरोना संक्रमित ४२ बर्षिय महिलाको घरमै मृत्यु भएको छ। यो संगै कपिलवस्तु जिल्लामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

कारोना फोकल प्रशन उमेश घिमिरेका अनुसार आज सोमबार थप ९९ जना संक्रमित थपिएका छन भने जिल्लाभर अहिले सम्म कुल संक्रमितको संख्या २८३३ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments