Home जिल्ला समाचार कपिलवस्तुमा आजबाट निषेधाज्ञा

कपिलवस्तुमा आजबाट निषेधाज्ञा

२१ बैशाख कपिलवस्तु

कपिलवस्तुमा आजबाट निषेधाज्ञा सुरु भएको छ । २ दिनअघि बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकको निणर्य अनुसार गएराति देखि निशेधाज्ञा लागु भएको हो । अब निशेषधाज्ञामा अत्यावश्यक वस्तु र सेवा बाहेक अरु सबै ठप्प हुने छन् ।

May be an image of text

अत्यावश्यक वस्तु किनमेलका लागि पनि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु भने खुला रहने प्रशासनले जनाएको छ । निशेधाज्ञा उलंघन गर्ने जोसुकैलाई संक्रामक रोग ऐन अनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

No photo description available.

बाहिर हिँड्दा मास्क नलगाएको र नियम उलंघन गरी भीँडभाड गरेको, अत्यावशयक बाहेकका पसल र सेवा गर्नेमाथि प्रहरी निर्मम बन्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments