Home Uncategorized बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने:...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु

आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी देशहरुबाट चन्द्रमा देखेको कुनै समाचार आएको छ त्यसकारण भोली बिहीवार (३०बैशाख) ३० रमजान हुने र पर्सि (३१बैशाख) शुक्रवार ईद उल फितर मनाउने कुरा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,महासचिव मौलाना मशहूद खां नेपाली र संस्थापक शमीम अहमद नदवीले बताएका छन।रमजान महिनाको शुरुवात चन्द्रमा दैखेर हुन्छ र कुनै बर्ष ३०दिन र कुनै बर्ष २९ दिनको रमजान महिना हुन्छ इस्लाम धर्मको पवित्र महिना रमजान वैशाख १गते देखि शुरु भएको थियो यो महिना धैरे बरकत वाला महिना‌ रहेको यो महिनामा सबैले आ आफ्नो तरिकाले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहेका गरिब असहायहरुको मदत गरि गरिब परिवारहरुको पेट भर्ने काम अधिकांश मुस्लिम समुदायले गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments