Home जिल्ला समाचार राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल फितरको शुभकामना व्यक्त

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल फितरको शुभकामना व्यक्त

३० बैशाख , कपिलवस्तु

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितरको शुभकामना व्यक्त।मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल फितर पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ। राष्ट्रीय मदरसा संघका रााष्ट्री अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्कीले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल फितरको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments