Home जिल्ला समाचार १४ औं गणतन्त्र दिवसको अवसरमा मौलाना मसहूद र अल्कुफी द्वारा शुभकामना व्यक्त

१४ औं गणतन्त्र दिवसको अवसरमा मौलाना मसहूद र अल्कुफी द्वारा शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५
आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो । आज पर्न गएको गणतन्त्र दिवसको अवसरमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी , उपाध्यक्ष शैक जैस मक्की, मदरसा
बोर्ड लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेेेेकपा कृष्णनगर नगरपालिका नगर अध्यक्ष जावेद आलम खां लेे १४ औं गणतन्त्र दिवसको असवरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिवहिनीहरुमा सुखः शान्ति संमृद्धि र सुशासनकोे हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । साथै मौलाना मसहूद खां नेपाली ले १४औं गणतन्त्र दिवसको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो हुने विस्वास व्यक्त गरे। एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन पक्कै छन तथापि नेपालीजनको देश प्रेम अनि बिकासको उत्कट चाहना संगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुने विस्वास व्यक्त गर्दै विपन्न, अल्पसंख्यक लगायत अन्य ले गणतंत्र पूर्ण रुपमा अनुभुति नपाएको गुनासो पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments