Home Breaking News कपिलवस्तु शुद्धोधनमा १३ वर्षिया वालिका बलात्कृत, आरोपित फरार

कपिलवस्तु शुद्धोधनमा १३ वर्षिया वालिका बलात्कृत, आरोपित फरार


१७ जेष्ठ कपिलवस्तु ।


कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ प्रगतिनगरमा १३ वर्षिया वालिका माथि करणी भएको छ । विहिबार बालिका माथी करिणी भएको आरोपमा शनिवार मात्रै जिल्ला प्रहरी कार्यालयमा घट्ना दर्ता भएको छ ।
स्थानिय एक १३ वार्षिया वालिका माथि बिहिवार छिमेकि ३३ वर्षिया युवक सुनिल कुमार दुबेले घरमै करणी गरेको परिवारले बताएको छ ।
बालिकाले सो युवकको घरमा नेट रहेको र घर छेउको बाटोमा मोवाईल चलाईरहेको बेला दुई जना युवक दुवेलाई खोज्न आएपछी निज बालिकाले बोलाउन दुवेको घरमा पुगिन, दुवेले नीज दुई जना साथिहरुलाई घर बाहिर भेटेर फर्किसकेपछी वालिकालाई कोठामै बसेर नेट चलाउन भने, उनले बालिकालाई कोठाभित्र समाएर लगेर करिणी गरेको पिडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् । घटना लुकाउन युवकले बालिकालाई आर्थिक प्रलोभन र धम्की दिएको पाइएको छ ।
करिणी पश्चात युवकले २ सय रुपैया दिन्छु कसैलाई नभन भनेमा पिट्छु, मार्छु भने , उनले २ सय रुपैया नदिएर १ सय रुपैया दिए, बालिकाले सो रकम छिमेकि अन्टी कहाँ राखिदिन भनिन्, गरिव परिवारकी ति वालिकाले त्यतिधेरै रकम कहाँबाट ल्याएको भनेर छिमेकि अन्टीले सोधीखोजी गरिन सो दिन बालिकाले बाटोमा भेटाएको भनेपनि छिमेकि अन्टीले थप सोधखोज गरेपछि केही नभनी घरतिर लागिन, उनि दुवेले नभन्न भनेअनुसार भनिनन् दोस्रो दिन मालती पुन अन्टीकहाँ पैसा माग्न पुगिन थप सोधखोज गर्न थालेपछी उनले घट्नाको नालिवेलि बताइन् र घट्ना बाहिरिएको स्थानिय एक महिलाले पत्रकार समक्ष बताईन् ।

घट्ना विहिबारको भएपनी शुक्रवार मात्र थाहा भएपछी जिल्ला प्रहरी कार्यालयमा सनिवार मात्र घट्ना दर्ता भएको परिवारले जनाएको छ । दुवेकी श्रीमती र छोराछोरी माईतिमा गएको मौका पारि दुवेले बालिकालाई फकाईफुलाई करणी गरेको बताईएको छ ।
करिणीको आरोपित दुवे फरार रहेका छन् । वालिका स्थानिय विधालयमा कक्षा ३ मा अध्यनरत रहेको र क म बोल्ने र बैद्दिक क्षमता कम भएकोले विधालयले आईरन चक्कि खुवाउदै आएको विधालयका शिक्षक विक्रम शाहले बताए ।
जिल्ला प्रहरीले घट्ना दर्ता भैसकेको र आरोपित फरार रहेको खाजीकार्य जारी रहेको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments