Home जिल्ला समाचार कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित
कपिलवस्तु ५ असार

कपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार दिउसो सम्म जिल्लामा सकृय सक्रमितको संख्या १ सय ५९ पुगेको हो । कोरोनाको दोश्रो लहर गत बैशाख १७ गते सूरु भए यता जिल्लामा संक्रमितको संख्या निरन्तर बढीरहेको थियो ।

तीन साता यता भने संक्रमित र मृत्युको संख्या घटेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए । सकृय संक्रमित मध्ये अधिकांस होम आईसोलेशनमा छन । शनिवार कपिलवस्तुको शिवराजनगरपालिका– ६ की ३६ बर्षिया एक महिलाका मृत्यु भएको छ । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९१ पुगेको छ । े अधिकांसको मृत्यु अस्पताल मै भएको थियो । स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लामा कोरोना संक्रमित र मृतकको संख्या घटदै गएको बताए । ‘

कोरोना संक्रमितको संख्या अहिले धेरै घटेको छ ’ उनले भने ‘ तर यसले समुदायका कोरोना संक्रमित नै नरहेको भन्न मिल्दैन ’ । जिल्लामा पिसिआ र एन्टीजेन परिक्षण पनि स्स्ताएको छ । पिसिआर परिक्षण कपिलवस्तु अस्पताल मै गर्न मिल्छ भने एनटीजेट किट स्वास्थय कार्यालमया प्रर्याप्छ छ । तर जन स्तरबाटै परिक्षण गराउन अनिच्छा देखाइएको प्रमुख पाण्डेयले बताए । पालिकाहरुले नै परिक्षण दायरा बढाउन घर दैलोमा गई परिक्षणको गर्नु पर्ने उनले बताए । उता कोरोना कारण ढेड महिना देखि जारी लकडाउन कोरोना संक्रमितको संख्या निरन्तर घटीरहेकोले अब लकडाउन थप खुकुलो हुने संकेत देखिएको छ । जिल्लामा गत बैशाख २१ देखि लकडाउन जारी छ । लकडाउन असार ७ सम्म छ ।

दोस्रो लहरको सुरुवातमै बैशाख ७ गते जिल्लामा ४४७ जना सक्रिय संक्रमित थिए, बैशाखको ३० गते सो संख्या उत्कर्षमा पुग्दा ७ हजार ४ सय ७० जना पुगेका थिए तर सो क्रम निरन्तर घट्दै जादा अहिले ५ सय भन्दा पनि कममा झरेको हो । ‘जारी निषोधाज्ञाले नै हामीले संक्रमण नियन्त्रीत गर्न सकेका हौ ।’ गिरिले भने ।

स्थानीय प्रशासनले लकडाउनलाई व्यवस्थित गर्न नसके फेरी जोखिममा पुग्न समय नलाग्ने उनको भनाइ छ । ‘तर पनि पहिला भन्दा अहिले दोस्रो लहरले सचेतना धेरै बढेको पाएका छौ ।’ गिरिले भने । संक्रमण नियन्त्रण गरेपनि हेल्चेक्रयाई भने नगर्न गिरीले सबैमा आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments