Home समाचार पाकिस्तानमा हिन्दुहरुको मन्दिरमा भएको तोडफोड प्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यानाकर्षण

पाकिस्तानमा हिन्दुहरुको मन्दिरमा भएको तोडफोड प्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यानाकर्षण

पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको हिन्दुहरुको गणेश मन्दिरमा बिहीबार भएको तोडफोड प्घटना त्यहाँ रहेका हिन्दुहरु माथी हुने ज्यादतीका बारेमा नेपाल मानव अधिकार संगठन गम्भीर ध्यानाकर्षण भएको छ । पाकिस्तानमा भएको उक्त घटनाको न्यायीक जाँच का लागि नेपाल स्थित रहेको पाकिस्तान दूतावास मार्फत पाकिस्तान सरकारसङ माङ गर्दै सुचना जारी गरेको छ । मन्दिर तोडफोड घटनाका दोषीहरु समान्य तारीखमा रहिम यार खान स्थानीय कोर्टले छोडेको प्रती संगठनले आपत्ति जनाएको हो l
हिन्दु धर्मावलम्बीहरु समेत शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यता अनुसार मानवलाई बाच्ने अधिकार दिनु पर्ने हुन्छ । पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनविरुद्ध कडा कदम उठाउनु पर्ने सुझाव दिएको छ । पाकिस्तान अलपसन्ख्यक रूपमा रहेका पाकिस्तानी हिन्दुहरु आए दिन कुनै न कुनै घटना घटी रहेको हुन्छ त्यसका प्रति पाकिस्तान सरकार सचेत हुनु पर्छ । देशमा जुनले पनि आफ्नो बाच्ने मानव अधिकारको अनुभुति गर्न पाउनु पर्ने संगठनले माङ गरेको छ । न्यायीक छानबिन नगरेमा मानव अधिकार सङ सम्बन्धित अन्तर्राष्ट्रिय कोर्ट मा यो मुद्दा उठाउन जरुरी हुने छ । सयौंको संख्यामा आएका मुस्लिमसमुदायका युवाले मन्दिर तोडफोड गरि त्यहाँ रहेका हिन्दुको घरमा तनावग्रस्त बनाउने ब्याक्तीलाई तत्काल कानुन कटघरामा उभ्याउनु पर्ने स्थानमा त्यहाँको स्थानीय अदालतले समान्य तारिखमा छोडेर अन्तर्राष्ट्रिय कानुन उल्लघन गरेको छ । अहिले त्यहाँको स्तिथी बारेमा सार्वजनिक रूपमा अन्तर्राष्ट्रिय संचार माध्यममा जानकारी आउन जरुरी रहेको छ । नेपाल मानव अधिकार संगठनको तर्फ महामुनेश्वर आचार्यले जारी गरेको बिज्ञप्तिमा छिटो भन्दा पीडित लाई न्याय दोषी तत्काल कानुनको कट घरामा उभ्याउनु पर्ने समेत माङ गरेको छ ।सभार एसीपी न्यूज़ नेपाल डटकम l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments