Home Breaking News जसपा नेपालको भाद्र १३ गते भैरहवामा लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने

जसपा नेपालको भाद्र १३ गते भैरहवामा लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने

कपिलवस्तु, भाद्र ५

जनता समाजबादी पार्टी नेपालकाे केन्द्रीय कार्यक्रमअनुसार लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ lकार्यक्रममा पार्टीको केन्द्रीय सदस्यहरु,सङ्घीय परिषदसदस्यहरु , प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, केन्द्रीय रप्रदेश निकायका पदाधिकारी र सदस्यहरुर, प्रतिनिधि सभा,प्रदेश सभा सदस्य,जिल्ला समन्वय समितिका सभापति,उप-सभापति सदस्यहरु,गाउँपालिका,नगरपालिका,उप-महानगरपालिका र प्रत्येक वार्डमा निर्वाचितजनप्रतिनिधि सहित पार्टीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समितिका अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरु,जनसंगठनका केन्द्रीय , प्रदेश सदस्यहरुलाई सहभागी हुनअनुरोध गरिएको छlआयोजकमा जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश समिति रहेको छ lउक्त अभिमुखिकरण कार्यक्रम यहि२०७८ भाद्र १३ गते रूपन्देहि जिल्लाको( युनिक ब्याङ्क्युट, भैरहवा) मा विहान ११ बजे हुने जनता समाजबादी पार्टी, नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन्lउक्त कार्यक्रम का लागि अरू जानकारीका लागि निम्न मोबाइल नंबर:९८५१२०८७२१,९८५७०२८५७३, ९८४७२८२८३१,९८५७०२८२९९मा सम्पर्क गर्न अनुरोध गरिएको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments