Home समाचार चीन सरकार उईगर मुस्लिमलाई स्वतन्त्र गर्न मोहर्रम पर्वमा युवाहरुकाे माग

चीन सरकार उईगर मुस्लिमलाई स्वतन्त्र गर्न मोहर्रम पर्वमा युवाहरुकाे माग

नेपालगंज ।

यसपालीकाे मोहरम पर्व धुमधामका साथ नेपालगन्जमा सम्पन्न भएको छ ।नेपालमा व्यापक रूपमा बाजागाजाका कर्बला पुगि ताजिया दफन गर्ने परम्परा रहेको छ । अहिले बिश्वमा अलगअलग देशहरुमा अमन चैन कायमको दुवा पनि गरेको एक जना समाजसेवीले बताएका छ्न । चीन सरकारले स्थानीयहरु उइगर मुस्लिमहरुको हक दिलाउनका लागी दुवा गरेको बताएका छ्न । बिश्व समुदायको नजर पनि यस तर्क आक्रसण हुने आशाले उईगर अमनको सन्देश दिनका लागि युवाहरूले साहश गरेका थिए । नेपालगन्जमा हरेक बर्ष मनाईने मोहरम पर्व यश बर्षबाट अलि कमजोर भएको छ किन चिनको वुहान बाट फैलिएको कोभिड १९ महामारीका कारण भिडभाडल कमै भएको बताए । चीनमा उइगर मुस्लिमलाई धार्मिक स्वतन्त्रता नदिएकोले उईगर अमन ” उईगरहरुलाईअमन र चैनका साथ बाच्न देव भावमा विभिन्न वडाका युवाहरू सहभागी भएका थिए ।साभार एसिपी न्यूज़ नेपाल डटकम l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments