Home Breaking News सुविधा युक्त श्री दाॅत का अस्पताल बढ्नीमा संचालन

सुविधा युक्त श्री दाॅत का अस्पताल बढ्नीमा संचालन

कृष्णनगर, कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाॅत का अस्पताल संचालनमा रहेको छ lदाॅत एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाॅत का अस्पतालका कुशल संचालक एवं डा. हुन् lबी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग बिशेषज्ञ रहेका उहांको अस्पताल नेपालको कृष्णनगर लिंकगेट बाट भारत जादा नेपाल रोड , कस्टम आफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कूल नजिकै रहेको छ lश्री दाॅत का अस्पतालमा दिनहु जसो नेपाल तथा भारतका दाॅत एवम् मुख रोग बाट समस्यामा परेका मानिसहरू को निकै भिडभाड देखिनु र धेरै व्यक्ति को दाॅत तथा मुख रोग को उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवा ग्राहीहरु बताए lश्री दाॅत का अस्पतालमा बिग्रिएको दाॅत सिधा गर्ने, कास्मेटिक फिलिंग,फिक्स दाॅत राख्ने, टुटेका जबडोंका उपचार, पायरिया दाॅत तथा मुख रोग संग सम्बंधित मरिजहरूको उपचार अत्याधुनिक मशीन द्वारा गर्ने गरिएको डा. चन्द्र शेखर शुक्ल ले बताए lसाथै त्यहाँ चेक जांच गरे वापत डा. ले लिने शुल्क पनि निशुल्क रहेको छl साथै दाॅत तथा मुख रोग संबंधित थप जानकारी तथा परामर्शका लागि ००९१९९१८९०५०५७( भारत) ९८२१५४४६८९(नेपाली) मोबाइल नंबरमा सम्पर्क गर्न सकिन्छl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments