Home खेलकुद

खेलकुद

टी-१० लिगले नेपाली क्रिकेट खेलाडी उत्साहित

९ पुस, काठमाडौं ।यूएईमा आयोजना हुने चौथो संस्करणको अबुधाबी टी-१० लिगका लागि नेपालबाट ३ खेलाडी छनोट भएसँगै सुसुप्त अवस्थामा रहेको नेपाली क्रिकेटमा...

मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

२ पुस, काठमाडौं ।क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई...

पारस खड्कालाई कोरोना संक्रमण

२६ मंसिर, काठमाडौं ।क्रिकेट खेलाडी पारस खड्का कोरोना संक्रमित भएका छन् । उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

कपिलवस्तुमा आयोजित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीलाई

कपिलवस्तु, २५ मंसिर ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा सञ्चालन भएको राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले चुमेको छ । कपिलवस्तुलाई हराउदै सोझो सेटमा...

बाणगंगामा खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

२२ मंसिर, कपिलवस्तु ।कपिलवस्तुको बाणगंगामा खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बाणगंगा नगरपालिका वडा नः ४ को कार्यलयमा...

शारीरिक सुगठन प्रतियोगिता हुने

रुपन्देही २१ मंसिर ।बुटवल श्री अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको रुपन्देही जिल्ला शारीरिक सुगठन संघले यस वर्ष राष्ट्रव्यापी शारीरिक सुगठन...

पहिलो एक दिवसिय क्रिकेटमा अस्ट्रेलियासँग भारत ६६ रनले पराजित

काठमाण्डौ, १२ मंसिर २०७७। अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत पराजित भएको छ । अष्टेलिया संग भारत ६६ रनले पराजित...

कोरोना देखियो कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटरलाई

१० मंसिर, काठमाडौं ःनेपाली क्रिकेटका ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित...

नेपालगञ्ज म्याराथन खेलमा पार्कीको हातले चुम्यो उपाधि, टोकियो ओलम्पिकका लागि छनोट ।

६ मंसिर काठमाण्डौछैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले जित हासिल गर्नुभयो ।बिहान भएको म्याराथनमा उहाँले उपाधि जितेभएको...

मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता

४ मंसिर, काठमाडौं ।बंगलादेशसंग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्केको छ ।नेपालले मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय...

नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने

३ मंसिर, काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनीलाई दिने प्रस्ताव गरेको छ...

पाँचौं पटक आईपीएलको उपाधि मुम्बईलाई

काठमाडौै २६ कार्तिकमुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ। १३औँ आईपीएलको फाइनलमा दिल्लीलाई पाँच विकेटले हराउँदै मुम्बईले पाचौँ पटक उपाधि जितेको...

Most Read

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...